बीमालेखमा प्रयोग भएका शब्दािलीको अथनः नमूना धाराहरू

बीमालेखमा प्रयोग भएका शब्दािलीको अथनः. (१) बीमालेख सतहि बीमा प्रस्िाि फाराम, अनसची, िातलका, बीमाशुल्क भक्त ानी रतसदलार्न एकमष्ठ पन्छी बीमा करार िा बीमालेखको रूपमा बझ् नु िा पढ्नु पनेछ र तिनलार् अलग्गै पढ्न, बझ्न िा टुरयाएर बीमालेखको अथन लगाउन पार्ने छैन । (२) यस बीमालेखमा प्रयोग भएका तिशेष प्रातितधक शब्दािलीको अथन पररभाषा खण्डमा उल्लेख भए बमोतजम हुनेछ ।